Published On:Tuesday, June 2, 2015
Posted by dadad
६० प्रतिशत प्रत्यक्ष चुन्ने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान र बेलुका बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा यस्तो सहमति भएको हो।
यसअघि एमाओवादीले ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष निर्वाचित (पहिलो हुने निर्वाचित हुने) प्रणाली बनाइनुपर्ने अडान राख्दै आएको थियो।