Published On:Monday, June 1, 2015
Posted by dadad
हिजाे अधिक गर्मी
१९ जेठ, काठमाण्डौ । सोमबार काठमाडौंमा अंग्रेजी वर्ष २०१२ पछिकै सबैभन्दा बढी गर्मी दिन साबित भयो । कान्तिपुर दैनिकमा समाचार छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले सोमवार (१ जुनमा) काठमाडौंमा ३३.५ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको र त्यो तीन वर्षपछिको सबैभन्दा बढी भएको बताए ।
सोमवार काठमाडौंभन्दा विराटनगर सित्तल रह्यो । विराटनगरमा सोमवार ३१.६ डिग्रिसेल्यिसयस तापक्रम रेकर्ड भएको महाशाखाले उल्लेख गरेको छ । पश्चिम नेपालमा झण्डै दुई साताअघिदेखि गर्मी बढेपनि गत सातासम्म काठमाडौं सित्तलै थियो । शनिवार र आइतबार पनि काठमाडौंको तापक्रम ३३ डिग्रिकै हाराहारीमा थियो ।