Published On:Monday, June 8, 2015
Posted by dadad
महिला दिवसमा यसरी मात्तिए बेलायती महिलाहरु (फोटोफिचर सहित)
यो कुनै मार्च ८ को महिला दिवस होइन । बेलायतको डर्बीमा आयोजित इन्भेस्टेक डर्वी फेस्टिभल अन्तरगतको लेडिज डे अर्थात् महिला दिवसको दृश्य हो ।
यो फरक ढंगको महिला दिवमा महिलाहरुले जमेर मोजमस्ती गरे । गर्मीका बाबजुत ठूलो संख्यामा महिलाहरु मेलामा उपस्थित भए ।
सायद गर्मी भएरै होला धेरै महिलाले छाते टोपी लगाएका थिए । फेस्टिभलमा महिलाहरु निकै हट तथा कामुक अवतारमा प्रस्तुत भएका थिए ।
मनलाग्दी मदिरा पनि पिए अनि आपसमा समलिंगी आलिंगनमा समेत बाँधिए र यौनिक हाउभाउमा समेत प्रस्तुत भए । हिल चप्पल फुकालेर चौरमा लडे अनि सुडौल जिउडाल प्रदर्शन गर्दै क्यामेरा अगाडि प्रस्तुत भए । उक्त अवसरमा सामान्य किशोरी, युवती तथा प्रौढ महिला देखि चर्चित मोडेलहरु समेत सहभागी भएका थिए । हेरौँ यो कामुक महिला दिवसका केही दृश्यहरु