Published On:Sunday, June 7, 2015
Posted by dadad

प्रमोद खरेलले यसरी गाए भूकम्पको मनछुने गित (भिडियोसहित)

गायक प्रमोद खरेलले विनाशकारी भूकम्पले गरेको क्षति र पारेको तहसनहसको घाउलाई गितमार्फत् मल्हम लगाउने प्रयास गरेका छन् । उनले गाएको ‘जब देश दुख्दैछ …’ बोलको गित केही दिनअघि मात्रै सार्वजनिक भएको छ ।

गितमार्फत् भूकम्पले निम्त्याएको विपत्तिसँगै देश निर्माणमा अग्रसर हुन युवाहरुलाई प्रेरित गरिएको छ । गितको लय खरेल आफैंको हो भने संगीत संयोजन मोहित मुनालले गरेका हुन् ।
 दिक्षा क्रियशनको प्रस्तुतीमा बनेको म्यूजीक भिडियोलाई गंगा थापाले खिचेका हुन् भने सम्पादन तथा निर्देशक मोक्ष प्रोडक्सनको रहेको छ ।

0 comments for "प्रमोद खरेलले यसरी गाए भूकम्पको मनछुने गित (भिडियोसहित)"

Leave a reply

    Popular Posts

    Blog Archive