Published On:Friday, June 5, 2015
Posted by dadad
शिवलाई यत्ति जान्न मन छ (भिडियो सहित)
कृष्ण आचार्य
लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक हुन शिव सुवेदी । पर्वत जिल्ला स्थाइ घर भएका शिवले लोकदाहोरीका पारखीहरुलाई भिन्न भिन्न विधामा कोशेली प्रस्तुत गर्दैै आएका छन् ।
कहिले देशको बारेमा त कहिले माया प्रेमको बारेमा कलम चलाउने शिवले पछिल्लो समय बजारमा ल्याएको गीत हो, यत्ती जान्न मन छ ।
यो गीत सुन्ने र हेर्ने प्राय सबै स्रोताले शिवको प्रसंसा गरेका छन । उनको भिडियो हेर्ने सबैले शिवको र गीतको खुलेर प्रसंसा गरेका छन । भने सबैले नेपालीको बास्तविक कथा समेत भनेका छन । पैसा ठुलो कि विद्या ठुलो भन्ने विषयमा लेखिएको गीत बास्तविक राम्रो रहेको सबैले प्रतिक्रिया दिएका छन ।

लोक दोहोरीका चर्चित गायक पशुपति शर्मा र स्मृति पुनले आवाज दिएको गीतमा पशुपति शर्मा र आशा खड्काले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन बव्वु थापाले गरेका हुन । गीतको लय र शव्द शिव सुवेदी रहेको छ । शिवको यो गीतले पनि धेरै सफलता पाओस हाम्रो शुभकामना ।
शिव सुवेदीले बजारम ल्याएको गीतको म्युजिक भिडियो यस्तो रहेको छ ।