Published On:Monday, April 6, 2015
Posted by Unknown
साउनबाट स्मार्ट लाइसेन्स
२४ चैत्र, काठमाण्डौ । सरकारले कागजी सवारी चालक अनुमतिपत्र लाइसेन्सलाई विस्थापित गर्दै स्मार्ट
विद्युतीय लाइसेन्स वितरण गर्ने भएको छ । नागरिक दैनिकमा समाचार छ ।
कागजी लाइसेन्स सहजै च्यातिने, पानीमा भिज्ने, असुरक्षित र धेरै सूचना
राख्न नमिल्ने भएकाले यातायत व्यवस्था विभागले विद्युतीय प्रणाली अन्तर्गतको स्माट लाइसेन्स विवतरण गर्न लागेको हो । विभागले समोबार स्मार्ट लाइसेन्सको नमुना सार्वजनिक गर्दै आगामी साउन १
गतेबाट औपचारिकरुपमा देशका विभिन्न तीन स्थानबाट मास्र्ट लाइसृन्स वितरण
गर्ने जनाएको छ


