Published On:Monday, April 13, 2015
Posted by Unknown

पाण्डेलाई स्पष्टीकरण सोधिने

१ वैशाख, काठमाडौं । उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले अध्यक्ष प्रदीपजंग पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
राजधानीमा सोमबार बसेको कार्यसमिति बैठकले हाल कैद भुक्तान गरिरहेका पाण्डेलाई १५ दिनको समय दिई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
गत शुक्रबार बसेको बैठकमा भने पाण्डेलाई स्पष्टीकरण नसोधी पदमुक्त गर्ने समझदारी भएको थियो ।

0 comments for "पाण्डेलाई स्पष्टीकरण सोधिने"

Leave a reply

    Popular Posts

    Blog Archive