Published On:Monday, April 13, 2015
Posted by Unknown

पश्चिम सेतीलाई साढे १ खर्ब आउने

१ वैशाख, काठमाडौं ।लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजनाको प्रर्वद्धक चिनियाँ कम्पनीलाई डेढ खर्ब रुपैयाँसम्म विदेशी लगानी ल्याउन स्वीकृति दिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
यो एउटा आयोजनाका लागि प्रस्ताव भएको अहिलेसम्मकै ठूलो विदेशी लगानी हो ।
प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले चिनियाँ प्रवद्र्धक थ्री गर्जेजअन्तर्गतको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कम्पनीलाई लगानी ल्याउन स्वीकृति दिएको हो ।

0 comments for "पश्चिम सेतीलाई साढे १ खर्ब आउने"

Leave a reply

    Popular Posts

    Blog Archive