Published On:Wednesday, April 15, 2015
Posted by dadad

भारतीय र चिनियाँभारतीय र चिनियाँ एयरलाइन्सका आँखा नेपालमाका आँखा नेपालमा

०३ वैशाख,काठमाण्डौ , भारतीयसँगै चिनियाँ पर्यटकको समेत आकर्षण भ्रमण गन्तब्य बन्दै गएपछि नेपालमा उडान गर्ने ती देशका एयरलाइन्सको संख्या पनि बढ्दै गएको छ । कारोबार दैनिकमा समाचार छ ।
हाल नेपालमा उडान भर्ने २८ एयरलाइन्समध्ये भारत र चीनका मात्रै ९ वटा छन् । यसबाहेक थप २ एयरलाइन्स उडान थाल्ने तयारीमा छन् । भारतको गो एयरलाइन्सले केही महिनाभित्रै नेपालमा उडान गर्ने तयारी गरिरहेको छ ।

0 comments for "भारतीय र चिनियाँभारतीय र चिनियाँ एयरलाइन्सका आँखा नेपालमाका आँखा नेपालमा"

Leave a reply

    Popular Posts

    Blog Archive