Published On:Tuesday, April 14, 2015
Posted by dadad

अनौठो फूल


सिरहाको सलहेस फूलबारीमा वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल । प्रत्येक नयाँ वर्षको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझपख मौलाएर जान्छ । तस्वीर : रासस

0 comments for "अनौठो फूल "

Leave a reply

    Popular Posts

    Blog Archive