Published On:Tuesday, April 14, 2015
Posted by dadad

काठमाडौंमा १ हजार पेसेवर चोर


२ वैशाख, काठमाण्डौ ।काठमाडौंका हरेक प्रहरी कार्यालयमा चोर भेटिन्छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याउछ, थुन्छ, कानुनी अन्तगर्त मद्दा चलाउँछ ।
तर ती चोर केही समयपछि नै छाडिन्छन् ।
छाडिएलगत्तै उनीहरु पूरानै पेसा चोरीमै फर्किहाल्छन् । राजधानी दैनिकमा समाचार छ ।
पक्राउ गरेर ल्यायो, केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलायो, त्यसको केही समयपछि चोर छुट्छन् । यसरी काठमाडौंमा पक्राउ परेका चोरलाई गणना गर्ने हो भने १ हजार नाघिसकेको छ ।

0 comments for "काठमाडौंमा १ हजार पेसेवर चोर"

Leave a reply

    Popular Posts

    Blog Archive