Published On:Sunday, April 12, 2015
Posted by Unknown

'आतंकवादबाट देश र जनतालाई जोगाउने जिम्मेवारी सेनाको'

३० चैत्र, काठमाण्डौ   प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनालाई लोकतन्त्रप्रति प्रतिबद्ध भएर इमानदारीपूर्वक कर्तव्य पालना गर्न निर्देशन दिएका छन् ।  कान्तिपुर दैनिकमा समाचार छ ।
सेनाको आधारभूत तालिम पूरा गरेका अधिकृतहरूको 'पासआउट' कार्यक्रममा बोल्दै उनले सेनाले विधिको शासन पालना गर्नुपर्ने बताएका हुन् । भक्तपुरको खरिपाटीमा भएको समारोहमा उनले आतंकवादबाट देश र जनतालाई जोगाउने जिम्मेवारी सेनाको भएको उल्लेख गरे ।

0 comments for "'आतंकवादबाट देश र जनतालाई जोगाउने जिम्मेवारी सेनाको'"

Leave a reply

    Popular Posts

    Blog Archive