Published On:Monday, April 6, 2015
Posted by my storry

अम हड्तालको पहिलो दिन कलंकी र यस आसपासमा जे देखियो (फोटो फिचर सहित)

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले गरेको ३ दिने अम हड्तालको पहिलो दिन काठमाण्डौ भित्रने मुख्य नाका कलंकी र यस आसपासको दृष्यमा जे देखियो, वन्द आव्हान गरेका ३० दलिय मोर्चाका नेता कार्यकर्तौ विहानै ४ बजेबाट खटिने भनिएपनि ७ बजेसम्म कलंकी चोकमा पुगेका थिएनन, प्रहरीको उपस्थितिमा विभिन्न जिललाहरुबाट आएका रात्रिवस र अन्य केही सवारी साधनलार्य कलंकीमा लयाउने क्रम जारी थियो भने रत्नपार्क र वानेश्वर चल्ने निलो माइक्रोपनि फाटफुट सञ्चालनमा रहेको पाईयो 
फोटोः ऋिषिराम घिमिरे 

वाहिरि जिल्लाबाट आएका गाडीहरु 

ओर्लदै यात्रु 

गन्तव्यको खोजिमा 

सुनशान कलंकी 

रत्नपार्कका लागि गाडी 

सुरक्षा र सडक 

एम्बुलेन्समा गन्तव्य तर्फ 

वन्दमा मौसमि व्यपार 

0 comments for " अम हड्तालको पहिलो दिन कलंकी र यस आसपासमा जे देखियो (फोटो फिचर सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive