Published On:Friday, April 3, 2015
Posted by Unknown

पारस शाहले आफ्ना ३ छोराछोरीलाई भेटे

२१ चैत, काठमाडौं ।

२१ चैत, काठमाडौं । थाइल्याण्डबाट नेपाल आएका पूर्वयुवराज पारस शाहले आफ्ना ३ छोराछोरीलाई भेटेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
चण्डोलस्थित कुन्डदिनी हेल्थ क्दवको स्विट रुममा बसेका पारसलाई भेटन् जेठी छोरी पूर्णिका, छोरा ह्रदयेन्द्र र कान्छी छोरी केतिका गएका थिए । दिउँसो करिव २ बजे छोराछोरी भेट्न पुगेपछि पारस खुसी भएका थिए । भान्जा पार्थक सिंहको व्रतबन्धको भोजमा सहभागी हुन पारससहित पूर्वराजपरिवार शनिबार तारे होटलमा भेला हुँदै छन ।

0 comments for "पारस शाहले आफ्ना ३ छोराछोरीलाई भेटे"

Leave a reply

    Popular Posts

    Blog Archive