Published On:Friday, April 3, 2015
Posted by Unknown

भारतमा ७ नेपालीलाई गम्भीर मुद्दा

२१  चैत्र  नयाँ दिल्ली,

गत मंसीर ३ मा हिसार, चण्डीगढ रोडस्थित सतलोक आश्रमबाट रामपालसहित उनका निजी सुरक्षाकर्मी, सहयोगी र भक्तजन गरेर ९ सय ३५ जना व्यक्तिलाई पक्राउ गरेर न्यायिक हिरासतमा लिइएको छ । सुरुमा तीन महिनाका लागि न्यायिक हिरासतमा राखिने भनिएको थियो,'हिसारको जेलकाण्डमा परेका नेपालीको मुद्धा हेरिरहेका दुतावासका काउन्सेलर राजेन्द्रमान श्रेष्ठले  भने-'स्थानीय अदालतमा अभियोग पत्र(चार्ज-फर्म) दर्ता गरिसकिएको अवस्थामा १७ जनालाई धरौटी तिरेर जेलमुक्त गराउन सकिने भएको छ ।
भारतीय धर्मगुरु रामपालको हिसारस्थित आश्रमबाट पक्राउ परेर स्थानीय जेलमा थुनामा राखिएका २४ नेपाली भक्तजनमध्ये ७ जनालाई भने गम्भीर अभियोगको मुद्धा लगाइने भएकाे छ । कान्तिपुर दैनिकमा समाचार छ ।
तर, बााकी ७ को हकमा भने धरौटीको प्रबन्ध समेत गरिएको छैन ।' धरौटीमा छुट्न सक्नेका हकमा पनि १ लाख भारु रकम तोकिएकाले हिरासतमा रहेकाले यो रकम बुझाउन नसक्ने भन्दै धरौटी रकम मिनाहाका लागि आग्रह गरेका छन् ।

0 comments for "भारतमा ७ नेपालीलाई गम्भीर मुद्दा"

Leave a reply

    Popular Posts

    Blog Archive