Published On:Friday, April 3, 2015
Posted by my storry
मौलाउन नसकेको मलेसियाली वसाईको एउटा कथा
तिलोचन गौतम मलेशियाबाट अप्नै कथा लेख्छन
गुनासो राखे तर दिइएन जो भनेकोउल्टा गाली शब्द प्रयोग गरिन थाले बिबाद भयो काम बाट निस्किए केहिदिन तर के गर्नु नत कुनै भाषा न केही व्यवहारिसे बन्यो जिन्दगी त्यो पल अझै सम्झँदा नरमाइलो लाग्छ धेरै दुखका पहाड हरु लाई फोरियो पराई भुमिमा बेच्नु बेचियो रगत पसिना टछड्ढ को घाम मा रोड खनिएनकी के गरिएन ढलिन्छकी झै लाग्थ्यो जसो तसो ४ वर्ष काटियो नेपाल मै आमा ले पकाएको ढिडो आटो खादै केही गर्छु भनेर फर्किए मन मा हजारौ लाखौ उमङ्ग लिएर फेरि बाध्यताले अर्कै बाटो डो¥यायो घरमा बसाइँ सराइ को कुरा चल्दै थियो सोलुखुम्बु बाट सुनसरी त्यो समस्या नै हो हर कुराको आभाब फेरि परदेसि बनायो त्यो समस्या ले हाल मलेसियामा कार्यरत छु दुख सुख का समुन्द्र छचल्की रहेका छन ।
मनमा हजारौ लाखौ सपना कोरिरहन्थे केही महिना यसरी बिते दिन सुनसान जङ्गल बस्तु भाउ, सुमधुर चरी हरु चिर्बिराउथे खर्क मै बसेर बिताए पाडा, बाछा अनि बाख्रा का पाठा हरु मेरा साथी थिए। खै त्यो जङल भिर पाखा पखेरा ले मोहनिलगाएको जस्तै लाग्थ्यो मेरो दैनिकी तेहि जङल मा सुसेली हाल्दै घाँस स्याउला गर्दै मा बित्थ्यो आधुनिक प्रबिधि त परै जावोस ढुङ्गे योग को भन्दा कहाँ कमि थियो र त्यो पल तर मलाई तेहि स्वर्ग छ लाग्थ्यो र बास्तबिक स्वोर्ग नि तेहि रहेछ ऐले आएर बुझ्दा । बोली नभये पनि मैले पालेका गोरु गाई भैंसी ऐलेका मानिस भन्दा अलि बुझकी थिय नुन पानी घाँस मजाले खुवाउथे सुम्सुन्याउथे एउटा गाई थियो पसु भऐर ।।। मलाई नरमाइलो लाग्थ्यो आज मान्छे मान्छे बिचमा येस्तो एक ले अर्कालाई मरिरहेको देख्दा समेत रङमन्चको हासो हुँदै गर्दा ती कुरा हरु सम्जिन्छु । बाबू आमा को दुख को पहाड लाई देख्दा देख्दै मलाई कलेज जोइन गर्नै मन लागेन सानै बाट अलिक फरक सोच भएको म मुग्लान छिर्ने सोच बनाए बाबा आमा ले नपढ भनेको हैन तर उनिहरु माथी दुख थप्न चाहिन निश्चय गरे मुग्लान छिर्ने सम्झना अझै आलै छन आफन्त ले होच्यार बोलेका बोली ले सम्जिदा पनि मन रुन्छ । झन पहिलो पटक बिदेशको यात्रा जीवन मा आधी तुफान आयो नेपाल त्रिभुवन विमानस्थल बाट ४ नम्बरी केस लागाइ जेल राखियो कस्तो हैन जिन्दगी कस्ता सपना बोकेर लाउर लागेको थिए जल्यो सपना खरानी बन्यो, निर्दाेष साबित गर्न सकिन केहिदिन मुख मा पानि समेत परेन बाचिदो रहेछ सास मत्रै फेरेर पनि । कस्ता कस्ता अपराधी हरु आँखा कै सामुन्ने निस्कन्थे केही बर्सको जेल सजाय पाउछस भनेर सुरक्षा कर्मचारीले भन्नुहुन्थ्यो रोएर कराएर नहुने त्यो भिड मा म छुट्टे थिए पिडा दिइयो अमानबिय व्यवहार गरियो छढि लगाइयो भन्सार नतिरिएको केही पराग जो अन्जान मा एक जना दाइ ले ल्याइदेहै भनेको थियो यहि हो जेल पर्नुको कारण ।
त्यो बेला मेरो रिहा को लागि आफन्त ले गरेको सहयोग जसो तसो आफन्त को सहयो अनि थोरै मात्रा मा दैब को हेराइ ले गर्दा करिब ५ दिन पछि निस्कन पुगे जसोतसो कतार जाने टिकट पुर्ण मिलाइदै m b k oversies बाट कतार को techmarktch कम्पनी मा अपिस ब्वाइ को लागि भनि गए पहाड को त्यो सितल सगरमाथा को काख मा हिउँ सङ खेल्दै बितेका बाल्यकाल वास्तम्मै जब उत्रिए नि qater internatitanol airpit मा आगो भित्र पसेको अनुभव गरे त्यो राप भन्दा ठुलो र अझै बढी पिडा दिने बिबस्ता हुरि चलिरहेको थियो अर्का तिर जसोतसो दिनहरु कटाउनै पर्ने केही समय काम गरेपछि तलब भनेको जति नपाएकोमा गुनासो राखे तर दिइएन जो भनेकोउल्टा गाली शब्द प्रयोग गरिन थाले बिबाद भयो काम बाट निस्किए केहिदिन तर के गर्नु नत कुनै भाषा न केही व्यवहारिसे बन्यो जिन्दगी त्यो पल अझै सम्झँदा नरमाइलो लाग्छ।
धेरै दुखका पहाड हरु लाई फोरियो पराई भुमिमा बेच्नु बेचियो रगत पसिना टछड्ढ को घाम मा रोड खनिएनकी के गरिएन ढलिन्छकी झै लाग्थ्यो जसो तसो ४ वर्ष काटियो नेपाल मै आमा ले पकाएको ढिडो आटो खादै केही गर्छु भनेर फर्किए मन मा हजारौ लाखौ उमङ्ग लिएर फेरि बाध्यताले अर्कै बाटो डो¥यायो घरमा बसाइँ सराइ को कुरा चल्दै थियो सोलुखुम्बु बाट सुनसरी त्यो समस्या नै हो हर कुराको आभाब फेरि परदेसि बनायो त्यो समस्या ले हाल मलेसियामा कार्यरत छु दुख सुख का समुन्द्र छचल्की रहेका छन ।


