Published On:Friday, April 3, 2015
Posted by Unknown
चकलेटले बनायो अर्बपति
२१ चैत, काठमाडौं । फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा यो वर्ष रर्कड नै कायम भएको छ ।
कान्तिपुर दैनिकमा समाचार छ । रेकर्ड यस मानेमा कि अर्बपतिहरुको सूचीमा २९०
जना नव धनाढ्य थपिएका छन् । अभ, रोमान्चक कुरो त के भने सबैभन्दा कान्छो
अर्बपतिमा स्नापच्याटका ३४ वर्षीय इभान स्पिगेल परेका छन् ।
जेठो अर्बपतिचाहि इटालीको एउटा चकलेट उत्पादन सम्पनी नुटेला समूह,
फिर्रेरो समूहकी ९७ वर्षीया मारिया फ्रान्सका फिसोलो बनेकी छिन् । २३ दशमलव
४ अर्ब अमेरिकी डलर सहित मारिया फसोलो ३२ औं स्थानमा छिन् । मारियाको धनको
स्रोत चकलेट उत्पादनपछि बिक्री वितरण नै हो ।



