Published On:Thursday, April 2, 2015
Posted by Unknown

एनसेलको लाभांश लैजान रोक


२० चैत, काठमाडौं ।मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको विदेशी लगानीकर्ता रेनोल्डस होल्डिङस्ले लाभांसबापत लान खोजेको रकम उद्यागे विभागले रोकेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

वेस्ट इन्डिजको रेनोल्डस् होल्डिङस्का नाममा ८ अर्ब ८० करोड रुर्पैयाँ एनसेलले ४ महिनाअघि आवेदन दिएपनि प्रक्रिया नपुगेको भन्दै विभागले रोकेको हो ।
औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार धेरै प्रक्रिया नगरेपछि लाभांस लैजाने प्रक्रिया रोकिएको हो, विभागका महानिर्देशक महेश्वर न्इौपानेले भने, कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै लाभांस लैजाने काम अघि बढ्छ ।

0 comments for "एनसेलको लाभांश लैजान रोक"

Leave a reply

    Popular Posts

    Blog Archive