Published On:Wednesday, March 4, 2015
Posted by Unknown

विमान दुर्घटना छानविनबारे छानबिन गर्न समिति


२१ फागुन, काठमाण्डौ- त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ।
समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव वुद्दिसागर लामिछाने रहेका छन्। नागरिक दैनिकमा समाचार छ ।
 हामी शुक्रबारबाट काम थाल्छौं सदस्यसचिव लामिछानेले भने । घटना लगत्तै टर्किस एयरले बिज्ञप्ति निकालेर सथ्यतत्य छानबिन गर्ने जनाएको छ ।


0 comments for "विमान दुर्घटना छानविनबारे छानबिन गर्न समिति"

Leave a reply

    Popular Posts

    Blog Archive