Published On:Tuesday, March 17, 2015
Posted by Unknown
२० हजार टन ग्यास भण्डार गरिने
नेपाल आयाल निगमका अनुसार भण्डार काठमाडौ र धनुसा जिल्लाको महेन्द्रनगरमा गरिने छ । यी दुबै ठाउमा १०/१० हजार टन ग्यास राखिने छ । दुइ ठाउको भण्डारबाट १४ लाख सिलिन्डर ग्यास -एक टनमा ७० सिलिन्डर ग्यास) भर्न सकिने छ । भण्डारणका लागि अधितम १० कट्टा जग्गा भए पुग्छ । निगमका प्रबक्ता मुुकुन्द घिमिरेका अनुसार महेन्द्रनगरमा निगमको आफ्नै ११ बिग्गा जग्गा छ ।
यसअघि व्यबस्थापिका संसदको उद्याेग बाणिज्य तथा उपभोत्ता हित सम्बन्ध समितिले पनि ग्यास सरकारलाई भण्डारणको व्यबस्था गर्न सुझाब दिएको थियो ।


