Published On:Tuesday, March 31, 2015
Posted by my storry
छोटा लुगा लगाउने भन्दै पशुपतिले झपारे ज्योति मगरलाई (भिडियो सहित)
कृष्ण आचार्य,

लोकदोहोरीका चर्चित गायक पशुपति शर्माको फेरी अर्को बेजाड प्रस्तुती मनी कम्ती छैन रोइला गित बजारमा आएको छ ।
गित संगितमा आएको विकृति र ज्योति मगरको बारेमा आइरहेका आरोप प्रति व्यङगे गर्दै लेखिएको सो गितमा पशुपति शर्मा र ज्योति मगरले स्वर दिएका छन ।
छोटा लुगा लगाएको आरोप लागेकी ज्योतिको र लोक दोहोरीमा रत्यौली भित्राएको आरोप लागेका पशुपति शर्माले एकले अर्कोलाई आरोप प्रत्यारोप गित बाटनै गरेका छन ।
पछिल्लो समय गित संगितमा आएका विकृति बाट सचेत बनाउन गितले महत्वपुर्ण भुमिका खेल्ने गायक शर्माले हामीलाइ बताउनु भयो ।
शर्माको गितको सफलताको कामना नेपाली माटो परिवारको तर्फबाट पनि ।
पशुपति शर्माको पछिल्लो गितको म्युजिक भिडियो ।


