Published On:Monday, March 9, 2015
Posted by Unknown

म्यानपावर व्यवसायीसँग झुक्यो सरकार


२६ फागुन काठमाडौं - म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
ब्यवसायीको विरोध र  दबाब आएपछि श्रम तथा रोजगार मन्न्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ । मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य रसिदका भरमा म्यानपावर कम्पनीका फाइल स्वीकृत गर्न थालेको छ ।
रसिदका भरमा पुनः श्रम स्वीकृति हुन थालेपछि रकम लेनदेनमा चलखेल सुरु भएको छ ।

0 comments for "म्यानपावर व्यवसायीसँग झुक्यो सरकार"

Leave a reply

    Popular Posts

    Blog Archive