Published On:Friday, March 6, 2015
Posted by Unknown
पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो
२२ फागुन काठमाडौं, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ।
निगम ब्यवस्थापनले शुक्रबार बसेको बैठकले आज साँझ १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो। बढेको भाउ अनुसार पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल र मट्टितेल प्रतिलिटर ८६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
स्वचालित मुल्य प्रणाली अनुसार अन्तर्र्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि बढाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।


