Published On:Tuesday, March 10, 2015
Posted by Unknown

मलद्धारमा राखेर सुन तस्करी


२७ फागुन, काठमाण्डौ - सुन तस्करले भरियालाई मलद्धारमा कुलाउन लगाएर सुन तस्करी गराउन थालेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
मलद्धारमा लुकाएर ल्याएको करिव ४ किलो सुनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले अस्पतालमा मेडिकल प्रविधिमार्फत मलद्धारभित्र लुकाएको सुन निकालेको छ ।
प्रहरी अस्पतालमा राखेर भरत कार्की, इश्वर बस्नेत, सुनील खड्का र लक्ष्मण कार्कीको मलद्धारबाट दुई दुईवटा सुनका टुक्रा निकालेको प्रहरीले जनाएको छ ।

0 comments for "मलद्धारमा राखेर सुन तस्करी"

Leave a reply

    Popular Posts

    Blog Archive