Published On:Saturday, March 7, 2015
Posted by Unknown

त्रिभुवन विमानस्थल ७:३० मा खुल्ने


२३ फाल्गुन, काठमाडौ,-काठमाडौं-वुधबार देखि बन्द त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अहिले ७:३० बाट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ। दुर्घटनामा परेको टर्कीस एयरलाइन्सको जहाजलाई धावनमार्गबाट बाहिर लगेपछि विमानस्थल सुचारु हुने भएको हो। पहिलो उडान नेपाल वायुसेवा निगमले गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताए।

0 comments for "त्रिभुवन विमानस्थल ७:३० मा खुल्ने"

Leave a reply

    Popular Posts

    Blog Archive