Published On:Tuesday, March 10, 2015
Posted by Unknown
शुक्रबार सार्वजनिक गाडी चढ्नू
२७ फागुन, काठमाण्डौ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागुन २९ गतेबाट प्रत्येक शुक्रबार कार्यलय आउँदा, कार्यलयबाट फर्कदा अनिवार्य रुपमा सार्वजनिक यातायात प्रयोग गर्न मातहतका ट्राफिक प्रहरी इकाइलाई निर्देशन दिएको छ। कान्तिपुर दैनिकमा समाचार छ ।
मंगलबार बसेको ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतको नियमित बैठकमा महाशाखा प्रमुख जयबहादुर चन्दल यस्तो निर्देशन दिएका हुन्। डिआजी चन्दले यातायत क्षेत्र, समाज तथा वातावरणमासमेत सकारात्मक प्रभाव पर्ने भएकाले प्रत्येक शुक्रबार सार्वजनिक यातायातका साधन प्रयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सवारी साधानको प्रयोगमा न्युनीकरण आउँदा वातावरण प्रदुषण न्युनिकरणमा योगदान पुग्ने, सरकारी इन्धनको बचन हुने र आर्थिक रुपमा मितव्यायी कायम हुने भएकाले सो निर्णय गरिएको हो। सार्वजनिक यातायतप्रति सर्वसाधारणको आकर्षण बढ्न बढ्ने, निजी सवारी साधनको उपयोग कम हुने र उपत्यकाको सवारी संचालनमा सकारात्मक प्रभाव पर्ने महाशाखाले जनाएको छ।