Published On:Wednesday, March 11, 2015
Posted by Unknown
विकासको मेरुदण्ड नै यस्तो छ ।
धादिङको पाल्पा मैदी सडक खण्ड अन्र्तगत ढोला गाविसको चाँपबोट नजिकैको सडकको दुरदशाह । एक दिन पानी परे पछि हिलोले गर्दा सडक पार गर्न नसक्ने अबस्था सिर्जना हुनेगरेको छ । वषै पिछे सडक निर्माणमा लाखौ रुपया खर्च गरेपनि धादिङका अधिकांस सडकको अबस्था यस्तै छ । यसतर्फ सम्बन्धीत निकायले बेलैमा सोच्नेकी ? तस्विर ः अन्जली भट्ट, नेपालीमाटो


