Published On:Monday, March 9, 2015
Posted by Unknown
दुखत खबर
धादिङको पिडा गाबिस वडानँ आठ का सन्ज बहादुर स्याङतानका दश जनाको परिबार मध्ये छ जनाको बिषादीयुक्त गहुँको रोटी खादा मृत्यु भएको छ । १६ जनाको अचेत अबस्थामा काठमाण्डौमा उपचार भईरहेको छ ।
गहुँ पिस्ने घट्टाधनी तिलक बहादुर दोङले गहुँ पिसेबापत ज्यालामा पाएको गहँुको रोटी खादाँ छ जना अचेत छन् । पैचोमा लगिएको गहँुको पिठोको रोटी खादाँ जिमेकी बिर बहादुर तामाङको परिवारका छ जना गरि २२ जनाले रोटी खाएका थिए । तस्विर किसोर अधिकारी



