Published On:Monday, March 2, 2015
Posted by Unknown
मुद्दा लडेरै नेपाली नागरिक बनिन् सरस्वती
१९ फागुन, धादिङ, काठमाण्डौ-विवाहपछि पतिको मृत्यु भएर नागरिकता प्राप्त गर्नबाट बञ्चित नौविशे ७
निवासी सरस्वती भुजेलले अन्ततःमुद्दा लडेरै वंशजको आधारमा नागरिकता पाएको
खरब आजको अन्नपूर्णमा छापिएको छ।
नेपाली नागरिक बन्न पाऊँ भनेर जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन
दिएको २वर्ष सात महिनापछि उनी नागरिकता हात पार्न सफल भएकी हुन्।
विवाहपछि सरस्वतिका पतिको मृत्यु भएको र घरपरिवारका सदस्यलेसमेत नचिनेका
कारण उनले वंशजकै आधारमा आमाबुबाको नाम राखी नागरिकता पाउन जिल्ला प्रशासन
कार्यालयमा २०६९ साउन ३० गते निवेदन दिएकी थिइन्।


