Published On:Wednesday, May 13, 2015
Posted by dadad

भूकम्प प्रतिरोधी घरको डिजाइन तयार


३१ वैशाख, काठमाण्डौ । सरकारले भूकम्पबाट गुमाएकाहरुका लागि सस्तो घरको डिजाइन गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ ।
आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाएनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् । वैशाख १२ यता बारम्बार आएको भूकम्पका झड्काका कारण मुलुकभर ५ लाख भन्दा बढी घर ध्वस्त भएका छन् ।

0 comments for "भूकम्प प्रतिरोधी घरको डिजाइन तयार"

Leave a reply

    Popular Posts

    Blog Archive