Published On:Monday, May 18, 2015
Posted by dadad
भवनहरु भत्काउन विदेशबाट अत्याधुनिक मेसिन
५ जेठ, काठमाण्डौ । भूकम्पबाट जोखिमपूर्ण अवस्थामा पुगेका काठमाडौं उपत्यकाका भवनहरु भत्काउन
विदेशबाट अत्याधुनिक मेसिन ल्याइने भएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
पुनः प्रयोग गर्न नसकिने भवनहरु भवनहरु भत्काउन सरकारले कुटनीतिक नियोगमार्फत मेसिन खोजी शुरु गरेको छ ।
भूकम्पका कारण उपत्यकामा कयौं घर ध्वस्त भएका छन् भने थुप्रै घर प्रयोग गर्न नसकिने गरी चर्किएका छन् ।


