Published On:Sunday, May 24, 2015
Posted by dadad
शिक्षण अस्पताल आर्थिक संकटमा
११ जेठ, काठमाडौं । भूकम्पका कारण शिक्षा अस्पताल महाराजगंज आर्थिक संकटमा परेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
यसले गर्दा स्वास्थ्थकर्मी, कर्मचारीले वैशाखको तदव पाएका छैनन् ।
महाभूकम्पपछि अस्पतालमा आएका अधिकांश बिरामीलाई निशुल्क शल्यक्रिया र औषधि
उपचार गर्नुपर्दा अस्पतालको आन्तरिक स्रोतबाट हुने आम्दानी शून्य भएको हो ।
'जसका कारण समयमै तलव खुवाउन नसकेका हौं,' अस्पताल कार्यकारी निर्देशक
डाक्टर दीपक महराले भने, 'सरकारसँग रकम माग गरिरहेका छौं ।'


