Published On:Monday, May 18, 2015
Posted by dadad
काठमाडौंमा मापदण्डविपरीत बनेका घर भत्काइने
५ जेठ, काठमाडौं । मापदण्ड मिचेर काठमाडौंमा बनाइएका घर भत्काइने भएका छन् । भूकम्पले क्षति नभए पनि त्यस्ता सबै घर दोस्रो चरणमा भत्काउने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पहिलो चरणमा भूकम्पबाट क्षति भएका घर धमाधम भत्काउन थालिएको छ । विदेशबाट साधनसहित जनशक्ति आएपछि ठूला घर भत्काउने कार्यलाई तीव्रता दिइने प्रजिअ अर्यालले बताएको नयाँ पत्रिकामा खबर छ ।
प्रशासनमा मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गर्दै स्थानीयले निवेदन दिएका छन् । प्रअिज अर्यालले मापदण्डविपरीतका घर पहिचान गरी सुरुमा घरमालिकलाई नै भत्काउन लगाउने र नभत्काएमा प्रशासनले नै भत्काउने बताए । उनका अनुसार प्राविधिक टोलीको अध्ययन प्रतिवेदनका आधारमा घरहरु भत्काइनेछन् ।
५
जेठ, काठमाडौं । मापदण्ड मिचेर काठमाडौंमा बनाइएका घर भत्काइने भएका छन् ।
भूकम्पले क्षति नभए पनि त्यस्ता सबै घर दोस्रो चरणमा भत्काउने तयारी
थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पहिलो चरणमा भूकम्पबाट क्षति भएका घर धमाधम भत्काउन थालिएको छ । विदेशबाट साधनसहित जनशक्ति आएपछि ठूला घर भत्काउने कार्यलाई तीव्रता दिइने प्रजिअ अर्यालले बताएको नयाँ पत्रिकामा खबर छ ।

- See more at: http://www.onlinekhabar.com/2015/05/278750/#sthash.QNqGedK3.dpuf