Published On:Wednesday, May 13, 2015
Posted by dadad

हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर भेटियो


३० बैशाख, काठमाडौं । ६ अमेरिकी र दुई नेपाली सैनिक सहित हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर दोलखामा भेटिएको छ ।
American helicopterसो विमान नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन सिंगटी सबस्टेसनमा भेटिएको हो।
हेलिकप्टर र त्यसमा रहेका यात्रुहरुको अवस्था सकुशल रहेको बताइएको छ ।

0 comments for "हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर भेटियो"

Leave a reply

    Popular Posts

    Blog Archive