Published On:Wednesday, May 13, 2015
Posted by dadad
आ–आफ्नै परम्परा
कुलदेवताको पुजा गर्दै धादिङ ढोलाका भट्टहरु, कुलका देवता खुसी भए भने परिवारमा कुनै विपति नपर्ने र सुख शान्ती मिल्ने विश्वासका साथ प्रत्येक वर्ष भट्टहरुले यो पुजा गर्ने गर्दछन् ।।



