Published On:Tuesday, May 12, 2015
Posted by my storry

१७ दिन पछि फेरी ठूलो भूकम्प

वैशाख २९ ,
नुवाकोटको सुनखानीमा केन्द्र विन्दू गत वैशाख १२ गते गएको भूकम्पको झल्को दिने गरी आज फेरी अर्को कम्पन भएको छ ।
७ दशमलव १ रेक्टरको भनिएको भूकम्पको क्षतिको कुनै विवरण आएको छैन । 

0 comments for "१७ दिन पछि फेरी ठूलो भूकम्प"

Leave a reply

    Popular Posts

    Blog Archive