Published On:Saturday, May 9, 2015
Posted by my storry

गृह मन्त्रालयको राहत कहाँ–कहाँ

२७ वैशाख, काठमाण्डौ,
गृह मन्त्रालयले भुकम्पबाट प्रभावित मध्ये १३ जिल्लामा राहत पठाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि राहत रकम खर्च गरिने छ । 
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यो प्राम्भिक राहत रकम भएको बताउनुभयो । 
थप रकम निकासा हुनेबित्तिकै अन्य प्रभावित जिल्लामा पनि पठाइने र रकमको वितरण न्यायोचित तवरले गरिने उहाँले बताउनुभएको छ ।

२६ वैशाखमा पठाइएको रकमको विवरण निम्नानुसार रहेको छ–
१. जिल्ला प्रशासन कार्यालय, दोलखा– रु. ५ करोड
२. जिल्ला प्रशासन कार्यालय, रामेछाप– रु. ७ करोड
३. जिल्ला प्रशासन कार्यालय, पाल्पा– रु. १ करोड
४. जिल्ला प्रशासन कार्यालय, लमजुङ– रु.
१ करोड
५. जिल्ला प्रशासन कार्यालय, तनहुँ– रु. १ करोड
६. जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु– रु. १ करोड
७. जिल्ला प्रशासन कार्यालय, चितवन– रु. ५० लाख
८. जिल्ला प्रशासन कार्यालय, मनाङ– रु. ५ लाख
९.जिल्ला प्रशासन कार्यालय, पर्वत– रु. ५० लाख
१०. जिल्ला प्रशासन कार्यालय, धनकुटा– रु. १५ लाख
११. जिल्ला प्रशासन कार्यालय, रुकुम– रु. ५ लाख
१२. जिल्ला प्रशासन कार्यालय, म्याग्दी– रु. ५ लाख
१३. जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गा– रु. २ करोड

0 comments for "गृह मन्त्रालयको राहत कहाँ–कहाँ "

Leave a reply

    Popular Posts

    Blog Archive