Published On:Tuesday, March 3, 2015
Posted by Unknown

राजधानीमै विद्यार्थीलाई स्वाइन फ्लु


२० फागुन, काठमाण्डौ - राजधानीको एक निजी विद्यालयमा स्वाइन फ्लु संक्रमित विद्यार्थी फेला परेपछि विद्यालय बन्द गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
कलंकीस्थित पिनाकल स्कुलमा कक्षा ९ मा अध्ययरनरत विद्यार्थीमा स्वाइन फ्लुको लक्षण देखिएप्छि विद्यालय बन्द गरिएको सो विद्यालयले जनाएको छ ।
सो विद्यालयका प्रिन्सिपल नेमराज घिमिरेले विद्यार्थीको स्वास्थ्थ परीक्षण गर्दा स्वाइन फ्लुको लक्ष्मण देखिएपछि टेकु अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।
उनले एक जना विद्यार्थीमा यसको लक्ष्मण देखिएपछि तत्काल अस्पताल लगिएको बताए ।

0 comments for "राजधानीमै विद्यार्थीलाई स्वाइन फ्लु"

Leave a reply

    Popular Posts

    Blog Archive