हत्यरा कहीले पत्ता लाग्ने होला ।
Posted by dadad | Monday, June 1, 2015 | Posted in Image
चिरा प¥यो के गर्ने
Posted by dadad | Sunday, May 31, 2015 | Posted in Image
डरले याहाँका बासिन्दालाई पिरोलेको छ । तस्विर प्रमोद भट्ट
खाल्टे होम इस्टे
Posted by dadad | | Posted in Image
त्रिपालको बसाई
Posted by dadad | Tuesday, May 26, 2015 | Posted in Image
बस्नेै पर्यो
Posted by dadad | | Posted in Image
जन्मै खोटो
Posted by dadad | Sunday, May 24, 2015 | Posted in Image
धादिङलाई दुख्दा मलाई पिडा भयो
Posted by dadad | Monday, May 18, 2015 | Posted in Image
आज मौसम कस्तो छ ?
Posted by Tekman Shakya | | Posted in Image
आ–आफ्नै परम्परा
Posted by dadad | Wednesday, May 13, 2015 | Posted in Image
रमाइलो धादिङबेशी
Posted by dadad | | Posted in Image
चुनिखेल काठमाडौको भूकम्प प्रभावित क्षेत्रमा उप–प्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंह
Posted by my storry | Sunday, May 10, 2015 | Posted in Image
भग्नावशेषहरु पन्छाउँदै नेपाली सेना र सशस्त्र प्रहरी
Posted by dadad | Friday, May 8, 2015 | Posted in Image
पृथ्वीमा खस्दै नियन्त्रण गुमाएको रुसी यान
Posted by dadad | Thursday, May 7, 2015 | Posted in Image, Technology
रूसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसका अनुसार यो यान नेपाली समयअनुसार शुक्रबार बिहान धर्तीमा खस्ने छ । 'रूसी यानका केबल साना र केही टुक्रामात्र धर्तिमा आइपुग्नेछन्', उसले भनेको छ ।
विरहका गीत गाउदै पिडा भुलाउदै नेपन्थ
Posted by Tekman Shakya | Wednesday, May 6, 2015 | Posted in Image, Main News, Prabash
मे ७ ,टोकियो

तमु धींले जापानमा आयोजना गरेको नेपथ्थ लाइभ कन्सर्टमा गीत गाउदै गायक अमृत गुरुंग । कार्यक्रम भूकम्प पिडितका लागि आयोजना गरिएको हो । तस्वीर प्रकाश पन्थी, जापान
नेविसंघको साईवर क्राईम मुद्धा (पूर्ण पाठ सहित )
Posted by my storry | | Posted in Breaking, Image, Main News, National, Samachar
‘आपत्–विपत्को साथी’ बन्यो–रेडियो नेपाल
Posted by dadad | Tuesday, May 5, 2015 | Posted in Image, Main News
धादिङ ढोलामा भूकम्प पीडितलाई आईएमईको सहयोग
Posted by Tekman Shakya | | Posted in Economic, Image, Samachar
राहत वितरणमा विशेष सहयोग समाजसेवी शिवराज अधिकारीले गरेका थिए । सुनिल अधिकारी, सुबास केसी, सुनिल भट्ट, सरोज बस्नेत लगायतले वितरणमा सहयोग गरेका थिए । राहत स्वरुप २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको आईएमईले जनाएको छ ।
नेपालीमाटोका लागि फोटोहरुः प्रमोद भट्ट


भूकम्पले लोमान्थाङ दरबार चर्कियो
Posted by dadad | Sunday, May 3, 2015 | Posted in Image, Main News, Samachar, Tourism and agri
सरकारले ऐतिहासिक दरबार र गुम्बाको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा अहिले समस्या आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप ले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नरहरि बरालले लोमान्थाङ दरबारसहित गुम्बा र मठमन्दिरमा करोडौँको क्षति पुगेको जानकारी दिए ।
भूकम्पका कारण जिल्लामा ३१२ घर तथा भवनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसमा ६० घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ । माटोले निर्माण गरिएका कारण अधिकांश सरकारी कार्यालयको भवन चर्किएको छ ।
रासस
भूकम्पमा परी कास्कीमा ९ जनाको मृत्यु
Posted by Tekman Shakya | Saturday, May 2, 2015 | Posted in Image, Main News, Samachar






















