Published On:Tuesday, May 5, 2015
Posted by Tekman Shakya
धादिङ ढोलामा भूकम्प पीडितलाई आईएमईको सहयोग
धादिङ, वैशाख २२ । ‘आई एम ई रेमिट’ले भूकम्पले अति प्रभावित जिल्ला धादिङको ढोलामा गाविसमा पीडितहरुका लागि राहत वितरण गरेको छ । राहत स्वरुप आईएमईले चामल १ सय ४५ बोरा, दाल ४ बोरा, नुन ४ बोरा, र ब्याज ५ सय वटा वितरण गरेको हो ।
राहत वितरणमा विशेष सहयोग समाजसेवी शिवराज अधिकारीले गरेका थिए । सुनिल अधिकारी, सुबास केसी, सुनिल भट्ट, सरोज बस्नेत लगायतले वितरणमा सहयोग गरेका थिए । राहत स्वरुप २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको आईएमईले जनाएको छ ।
नेपालीमाटोका लागि फोटोहरुः प्रमोद भट्ट