Published On:Thursday, May 7, 2015
Posted by my storry
भूकम्प पिडितका लागि निःशुल्क गाउँछु सायर
काठमाण्डौ, २४ वैशाख
आफुलाई एक अब्बल दर्जामा उभ्याउन सफल गायक हुन सौगात सायरले भूकम्प पिडितको सहयोगका लागि गरिने सवै कार्यक्रममा निःशुल्क गीत गाउने घोषणा गरेका छन् । तिमि फुल्यौ कतै म फुँले कतै, नजलाउ व्यर्थै छाती लगाएतका दर्जनौ चर्चीत गीत गाएका सौगातले फेसवुक मार्फत भूकम्प पिडितका लागि गर्ने कुनै कार्यक्रम भए आफुलाई सम्पर्क गर्न भनेका छन् ।
सायरले फुसवुकमा आप्mनो सम्पर्क नम्बर राखेका छैनन् तर सम्पर्क गर्न भनेका छन् ।
स्टेजमा उभिएपछि माया प्रेमका गीतलाई भाव सहित पस्कन सक्ने सायरले धेरै गीत आप्mनै जीवन भोगाईलाई संगीतमा भर्ने गरेका छन् ।


