Published On:Wednesday, May 6, 2015
Posted by dadad

दाता-सरकार किचलो

२४ वैशाख, काठमाण्डौ ।दातृ निकायले सरकारी संयन्त्र अस्वीकार गरी सिधै आफू या निकटका अन्तर्राष्ट्रिय, राष्ट्रिय गैससबाट भूकम्प पीडित सहायता खर्च गर्ने रणनीति लिएपछि विवाद उत्पन्न भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
एकाधबाहेक दातृ निकायले घोषित सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा पुनस्थापना कोषमा जम्मा गर्न चाहेका छैनन् ।
भूकम्प पीडितको पुनस्थापना र ध्वस्त संरचना पुर्ननिमार्ण गर्न सहयोग परिचालन प्रक्रियालाई लिएर सरकार र दातृ निकायबीच विवाद उत्पन्न भएको हो । ३ दर्जन मुलुक र २० अन्तर्राष्ट्रिय दातृ संस्थाले उल्लेख्य भौतिक सहयोग घोषणा गरेका छन् ।

0 comments for "दाता-सरकार किचलो"

Leave a reply

    Popular Posts

    Blog Archive