Published On:Tuesday, March 3, 2015
Posted by my storry

रेडियोकर्मी सविनाको संगीत मोह



साहित्यमा रुचि राख्ने सविनाले शांगीतिक क्षेत्रमा पनि पनि आँप्mनो उपस्थिति जनाएकी छन् । गीतमा सविना पौडेलको लेखन, गायक प्रमोद खरेलको स्वर रहेको छ । 


कपिलवस्तु जिल्लामा जन्मीएकी मिडियाकर्मी सविना पौडेलले पहिलो पटक साँगीतिक क्षेत्रमा प्रवेश गरेकी छन् । 
साहित्यमा रुचि राख्ने सविनाले शांगीतिक क्षेत्रमा पनि पनि आँप्mनो उपस्थिति जनाएकी छन् । गीतमा सविना पौडेलको लेखन, गायक प्रमोद खरेलको स्वर रहेको छ । 
‘छोडी गयौ निष्ठुरीले’ गीतमा सनम कठायत र अपेक्षा अधिकारीले मोडलिङ गरेका छन् । 
नेपाली फिल्म उद्योगका नृत्य निर्देशक सिर्जन बरालले निर्देशन गरेको गीतमा संगितकार सन्तोष के.सी ले संगित भरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ । 
गीतको कर्णाली ईन्टरटेन्मेन्टले बजार व्यवस्थापनका लागि पहल गर्ने सर्जक पौडेलले वताईन । यसअघि पनि हरेक गीतमा सफलता हात पारेका मोडल सनमद्धारा अभिनित योे गीतले अत्याधिक सफलता हात पार्नेमा कर्णाली ईन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक पदम बुढाले बताए । 
गीतमा आफुले सक्दो मेहनत गरेको भन्दै आप्mनो अघिल्लो यात्राका लागि गीतले सहयोग पु¥याउने सविनाले नेपालीमाटोलाई बताईन ।


0 comments for "रेडियोकर्मी सविनाको संगीत मोह "

Leave a reply

    Popular Posts

    Blog Archive