Published On:Friday, December 5, 2014
Posted by dadad
अमेरिकालाई पछार्दै चीन विश्वकै नम्बर !
२० मंसिर, काठमाडौ। लामो समयदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिका अब त्यो रुपमा रहेन ।
विश्वकै सबैभन्दा धेरै आवादी भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको टाइटल खोसेको छ।
अन्र्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले शुक्रबार यस्तो जनाएको हो। पछिल्लो अवस्थामा चीनको अर्थतन्त्र १७६ खर्ब अमेरिकी डलर पुगेको छ भने, दोस्रो स्थानमा झरेको अमेरिकाको करिब १७४ खर्ब अमेरिकी डलरमा सीमित हुन पुगेको छ।
एक दशक अगाडिसम्म अमेरिकाको उत्पादन चीनको भन्दा तीनगुणा ठूलो थियो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।