Published On:Saturday, December 13, 2014
Posted by Unknown
सम्भोगमा मैले कहिल्यै सन्तुष्टि पाइनँ
म २३ वर्षीया अविवाहित युवती हुँ। मैले एक जना केटासाथीसँग यौनसम्पर्क गर्दै आएकी छु, तर हामी दुईबीचको सम्भोगमा मैले कहिल्यै सन्तुष्टि पाइनँ।
हाम्रो सम्भोगको अवधि १०-१५ मिनेट हुन्छ। मेरा केटासाथीले चाहिँ पर्याप्त सन्तुष्टि पाएको कुरा बताउँछन्, तर म सन्तुष्ट हुन्न। हुन त मेरो केटासाथीको लिंग सानो छ। यही कुराको खुल्दुलीमा मैले ऊबाहेक अरू दुई जना केटासँग पनि सम्भोग गरेकी थिएँ। उनीहरूसँग पनि मैले यौनसुख प्राप्त गर्न सकिनँ।
के कारणले यस्तो भएको हो र मैले किन सम्भोगमा यौन सुख प्राप्त गर्न नसकेकी हुँ ,पछि गएर मवाट सन्तान हुन्छन् कि हुँदैनन्
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला। मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन्।
ती हुन् स् १ उत्तेजनाको चरण ९एक्साइटमेन्ट फेज, २ प्लाटो फेज, ३, चरमसुख ,अर्गाज्म फेज र ४, रिजोलुसन फेज हो। प्लाटो फेजमा भएको यौन कतष्गबितष्यल निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ।
यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यो चरणको विशेष महत्त्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुखको अनुभव गर्छ।
यसैलाई चरमसुख भनिन्छ। यसका लागि स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कैयौं शब्द प्रयोग हुन्छन्। चरमसुखको चरणमा मांसपेशीहरूमा तनाव बढ्छ र आफै खुम्चने तथा खुल्ने हुन्छ। श्वास(प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप पनि वृद्धि हुन्छ। महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन्।
पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा चरम ९स्वर्गीय० आनन्द भन्छौं। पुरुषहरूको हकमा चरमसुख प्राप्त गर्ने कुरा दुई चरणमा पूरा हुन्छ। सुरुमा आन्तरिक अङ्गहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ।
यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले उयष्लत या लय चभतगचल ९प्वाइन्ट अफ नो रिटर्न० पनि भनिन्छ। त्यसपछि मूत्रनली, लिङ्ग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम शुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ। वीर्य लिङ्गबाट वाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भन्छौं।
यही बेला नै पुरुषहरूले चरम सुख पनि पाउँछन्। आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। यदि चरमसुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्।
पुरुषहरूमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो।
पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिंदैन, तर महिलाले यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन्। महिलाले यौन सन्तुष्टि प्राप्त गर्न के गर्न सक्छन् रु तपाईले प्रयोग गर्नु सम्भोग शब्द ‘सम’ तथा ‘भोग’ शब्दको योगबाट बनेको छ।
त्यसको अर्थ दुवैले समान रूपमा भोग गर्ने हो। पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यो सम्भव हुन सजिलो छैन।
कुनै पुरुषको त कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर यौन क्रियाकलापमा संलग्न हुन सके महिलाले यौन सम्पर्कबाट सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ। यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान दिनुपर्छ।
तपाईंलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिरै हुन्छ। सामान्यतस् पुरुषमाथि र महिला तल रहेर गरिने यौन सम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन।
महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ। तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। यौन प्रसाधन जस्तै( भाइब्रेटरको प्रयोग अर्को उपाय हो।
तपाईंले हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्नुभएको छ कि छैन लेख्नुभएको भए पनि जवाफ दिन सजिलो हुने थियो।
त्यसबाहेक योनि, स्तन तथा अन्य संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक अन्य अनेक नयाँ प्रयोग गर्न सकिन्छ। पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि परिकल्पनाबाट उजेजित हुन्छन्।
यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रिडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौन चरमसुख प्राप्त गर्न मद्दत गर्छ। सानो लिंग र केटा साथी फेर्ने कुरा रु भगांकुर बाहिरतिरै हुने र योनिको पनि बाहिरतिरको भाग नै यौन संवेदनशील हुने भएको हुनाले लिङ्ग केही छोटो नै भए पनि पर्याप्त हुन्छ।
अर्को महत्वपूर्ण कुरा, केटा होस् वा केटी, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो। जसरी राम्रो दृश्य हेर्न वा मिठो सङ्गति सुन्न अरूले सहयोग गर्न सक्छन् तर त्यसको आनन्द आफैले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।
तपाईंको केटा साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैले यौन आनन्द प्राप्त गर्नुपर्छ। तपाईंले पहिलो केटासाथीमाथि दोष थोपार्नु मनासिब छैन।
त्यसमा पनि केटा फेर्दैमा यौन सुख प्राप्त होला भन्ने पक्का गर्न सकिँदैन। त्यसैले यो बुद्धिमानीपूर्ण कदम हो जस्तो लाग्दैन। यस्ता सम्बन्धहरूले अन्य कतिपय समस्या जन्माउन सक्छन्।
बरु आफूलाई केटासाथीले के गरिदिए अर्थात् भनौं स्पर्श गरिदिए वा के(कस्ता क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने आनन्द प्राप्त गर्न सहयोग मिल्छ।
यौनेच्छाका लागि केटा फेर्ने सोच राख्नु भएको हो भने त्यो त्यति बुद्धिमानी हुँदैन।


