Published On:Wednesday, December 10, 2014
Posted by Unknown

छोराछोरी स्कुलमा पे्रमी खोज्दै आमाहरु रेष्टुरेन्टमा

पछिल्लो समय पति विदेशमा भएका महिलाहरु आफ्नो यौन सन्तुष्टी पुरा गर्न छोरा समानका युवाहरुलाई लिएर होटल तथा रेष्टुरेन्टमा जाने क्रम बढेको छ ।

 ३/४ वर्ष सम्म पतिसंग अलग हुदाँ उत्पन्न हुने यौन चाहानालाई दवाउन नसक्दा यस्ता अवस्था श्रृजना हुने गरेको सरोकारवालाहरु बताउछन् ।अहिले फसबुक, इमेल, फोन आदिका माध्यमबाट सम्पर्क स्थापित गर्न सजिलो भएको एक युवा बताउछन् । आमा समानका महिलाहरुले फेसबुक र फोनबाट गफ बढ्दै गएपछि यौन सम्पर्कको लागि प्रस्ताव समेत राख्ने गरेको ति युवा बताउछन् । 

धादिङ घर बताउने  ति २० वर्षे युवाका अनुसार उनी अहिले एक ३५ वर्षे महिलासंग नियमित सम्र्पकमा छन् । रोमान्स पनि गर्न पाइने, पैसाको लागि जागिर पनि खानु नपर्ने भए पछि  आफु नियमित रुपमा उनी संग शारिरिक सम्पर्क गर्ने ति युवा बताउछन् । १ छोरा र १ छोरीकि आमा ति महिला छोराछोरीलाई स्कुल पठाइ दिन भरि आफुसंग बिताउने गरेको र उनकै मायाजालमा आफु चुर्मलुम्म डुबेकोले भबिष्य अन्धकार हुनेहोकी भन्ने डर उनमा रहेको छ । 

यस्तै आर्का एक युवा पनि यस्तै चक्करमा फसेको अनुभब सुनाउछन् । ५ वर्ष देखि पति विदेशमा छ, फेसबुकबाट भेट भयो उनीसंग, अहिलेत एक आर्का बिना बाच्न नसक्ने जस्तै भइ सकौ, उनको पतिले विदेशमा राम्रो आम्दानी गर्दा रहेछन् , पैसाको उनलाइ खासै मतलब छैन ।

 छोरालाई विद्यालयमै बोडस गरिदिएकी छ । अहिले एउटै घरमा बसिन्छ ,त्यसैले उनीसंग रात बिताउन मलाइ खासै समस्या हुनेगरेको छैन, जिन्दगिमा उनीसंग खुबै रोमान्स गरियो, नाम नबताउने सर्तमा ति युवा बताउछन् । ३० वर्षे ति महिलासंग हप्तामा ३ पटकसम्म घरबाहिर रात बिताउने गरेको र आफ्नो सम्पुर्ण खर्चसमेत उसैले व्यहोर्ने गरेको २२ वर्षे ति युवाको भनाइ छ ।

आर्का कक्षा १२ मा पढ्दै गरेका एक युवा पनि यस्तै चक्करमा फसेको अनुभब सुनाउछन् । मोबाइलबाट भेट भयो, उनको पति व्यपारी रहेछन् परिवारलाई खासै टाइम दिन नभ्याउने र पत्नीको यौन चाहाना पनि उनले पुरा गर्न नसक्ने रहेछन् । 

उनीसंग फोनबाटै चिनजान भयो एक दिन रत्नपार्कमा भेट्यौ त्यस पछि त झन् हाम्रो संबन्ध गाढा बन्दै गयो अहिले हप्तामा ४ चोटीसम्म लजमा भेट्ने गरेको र उनको यौन चाहाना आफैले पुरा गरिदिने गरेको छु , एक महिनामा २५ हजारसम्म पैसा उनले मलाइ दिने गरेकी छिन् ति युवा खुलस्त बताउछन् ।


यित प्रतिनिधि घटनामात्र हुन् । होटल संचालकहरुका अनुुसार उमेरले ५० पुगि सकेका महिलाहरु पनि १८–२० वर्षे केटाहरुलाई होटेलमा एक÷एक साइनो लाउदै ल्याउने र रातै बिताउने गरेको बताउछन् । के गर्ने व्यावसायनै  यस्तै छ रुम माग्छन् दिनै पर्यो, आफैलाइ लाज लाग्दछ । ५/६ जोडिसम्म दिनमा त्यता व्यक्ति आफ्नो होटेलमा आउने गरेको उनीहरुको भनाइ छ ।

यस्ता संबन्धको कारणले गर्दा भबिष्यमा नकारात्मक प्रभाब पर्ने निश्चित छ । यस्तै संबन्धले गर्दा बाबु आमाको संबन्ध विच्छेद हुन गएमा बालबालिकाको भविष्य समेत अन्धकार हुन सक्दछ ।

0 comments for "छोराछोरी स्कुलमा पे्रमी खोज्दै आमाहरु रेष्टुरेन्टमा"

Leave a reply

    Popular Posts

    Blog Archive