Published On:Tuesday, May 5, 2015
Posted by my storry

इडिभी नजिता सार्वजनिक

वैशाख २२ गते 
इडिभी० २०१६ को नतिजा आज सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्राम अन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा मंगलबार सार्वजनिक गरिएको हो। दूतावासले ट्विटरमार्फत नजिता सार्वजिन भएक भन्दै आफ्नो नतिजा हेर्न अनुरोधसमेत गरेको छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रह गरेको छ।

0 comments for "इडिभी नजिता सार्वजनिक "

Leave a reply

    Popular Posts

    Blog Archive