Published On:Wednesday, May 6, 2015
Posted by dadad

विपत्तिपछि उपत्यकामा डेरा पाइएन

२४ वैशाख, काठमाण्डौ ।वैशाख १२ मा आएको भूकम्पपछि राजधानीमा डेरा हाकाहार भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । भूकम्पले नचर्किएका घरमा भाडा शतप्रतिशतसम्म बढाइएको पाइएको छ । प्रहरीका अनुसार उपत्यकामा मात्र ३४ हजार ४१ वटा घर भत्किएका छन् । १ लाख ३६ हजार ५ सय ४५ विस्थापित भएका छन् ।

0 comments for "विपत्तिपछि उपत्यकामा डेरा पाइएन"

Leave a reply

    Popular Posts

    Blog Archive