Published On:Wednesday, May 6, 2015
Posted by my storry

ट्याक्टर दुरघटनामा एकको मृत्यु

अनिल खत्री
गुल्मी बैशाख २३,
गुल्मीको रुपाकोटमा वाड नं. ३ मा ट्याक्टर दुरघटना हुँदा एकको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।
वढीघाट खोलाबाट ढुगां लिएर रुपाकोट जादै गरेको लु ३ प ११५१ नम्बरको ट्याक्र रुपाकोटको सोता भन्ने स्थानमा बुधवार दुरघटना हुँदा गुल्मी मुसिकोट गाविस वाड नं. ६ का अन्दाजी २५ वर्षका ट्याक्र चालक प्रकास कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख हिमालय श्रेष्ठले जानकारी दिनुभयो ।
दुरघटनामा परि घईते ट्याक्टर धनी र सहचालको स्थानिय मेडीकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

0 comments for "ट्याक्टर दुरघटनामा एकको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive