Published On:Saturday, February 7, 2015
Posted by Unknown

प्रियंका चोपड़ा बिवाह नगरि आमा बन्दै

एजेन्सी ।  बलिउड कि ‘देशी गर्ल’ प्रियंका चोपड़ा बिवाह नगरि आमा बन्दै छिन् । यो कुरा सुनेर तपाईलाई अनौठो लाग्न सक्छ । तर यो कुराको खुलासा  प्रियंका आफैले गरेकि हुन् ।
आफ्नो इन्टरभ्युमा प्रियंकाले  यस बर्ष उनि बच्चाको आमा बन्न चाहेको बताएकि छिन् । एक प्रख्यात म्यागजीनको कभर पेजमा प्रियंकाको हट तस्वीर छापिएको छ जसमा बोल्ड लेटमा ”एक तर्फ मायाको विरोध गर्ने प्रियंका यस बर्ष बच्चा चाहान्छिन् ” भन्ने लेखिएको छ ।


यो फोटोशूट उनले एक फेशन म्यागजीन फिल्मफेयरको लागि गराएकि हुन् । जसमा उनि सधै जस्तै स्टनिंग र हट देखिएकि छिन् । प्रियंका अहिले पनि आफनो करियरमा टपनै रहेकिछिन् । प्रियंका यस बर्ष चार फिल्ममा देखिने छिन् ।

0 comments for "प्रियंका चोपड़ा बिवाह नगरि आमा बन्दै"

Leave a reply

    Popular Posts

    Blog Archive